१६ मंसिर २०८०, शनिबार

इरानमा ट्रक र मिनीबस ठोक्किदा १६ जनाको मृत्यु



एजेन्सी, तेहरान ।

दक्षिणपश्चिम इरानमा मंगलबार बिहान मिनीबस र ट्रक ठोक्किदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको गभमिशाबादबाट शुष्टर जाने बाटोमा ट्रकसँग मिनीबस ठोक्किएको शुष्टारका चिकित्सा विज्ञान विश्वविद्यालयका प्रमुख मोज्ताबा कलान्तरले बताएका छन्।

उनले कामदारहरू सो मिनीबसमा सवार रहेको पुष्टि गरेका छन् । आपत्कालीन सेवा र एम्बुलेन्सको सहायताले घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ ।

यसअघि खुजेस्तानको मेडिकल इमर्जेन्सी सेन्टरका जनसम्पर्क कार्यालयका निर्देशक आरेफ असल शरहानीले घाइतेहरूलाई अस्पताल लैजानका लागि हेलिकप्टर पनि पठाइएको बताए थिए। घटनाको कारणबारे प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ०७ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान