१९ फाल्गुन २०८०, शनिबार

नेपाली मोटरसाइकल उत्पादक कम्पनीले माग्यो कर्मचारी



राजधानी लाइभ, काठमाडौं ।

नेपाली अटोमोवाइल उत्पादक कम्पनी यात्रीले २५ पदमा कर्मचारी भर्ना गर्न भएको छ । कम्पनीले इन्जिनियर, टेक्निसियन, मेनेजर, फाइनान्स हेड लगायत विभिन्न मआ दरखास्त आह्वान गरेको हो ।

यात्री स्टुडियो नेपालमा नै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो । कम्पनीको आधिकारीक वेवसाइटमा गरेर योग्यता पुगेका जो कोहीले आवेदन दिन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ३३ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू