१६ मंसिर २०८०, शनिबार

साओमीले २१० वाटको फास्ट चार्जर ल्याउने



राजधानी लाइभ, काठमाडौं ।

साओमी मोबाइल कम्पनप्ले २१० वाट क्षमताको फास्ट चार्जर ल्याउने भएको छ । कम्पनीले अल्ट्रा फास्ट चार्जिङ प्रविधिका लागि चिनियाँ प्रमाणीकरणबाट स्वीकृति पाएपछि यो सेवा ल्याउने भएको हो । फा

यसअघि ‘आईकू १० प्रो’ स्मार्टफोनमा उपलब्ध हुने २०० वाटको फास्ट चार्जर बजारमा आइसकेको छ । यस चार्जरबाट ४७०० एमएएच क्षमताको ब्याट्री पूर्णरूपमा चार्ज हुन १० मिनेट लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : १९ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान