राजधानी लाइभ, काठमाडौं ।
हरितालिका तीजका अवसरमा पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ ।
श्रीमानको दीर्घायुको कामना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्दछन् । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलो समेत गर्ने गर्दछन् ।









प्रतिक्रिया