१९ फाल्गुन २०८०, शनिबार

जगदम्बाश्री पुरस्कार श्रेष्ठलाई, मदन पुरस्कार लम्साललाई



राजधानी लाइभ, काठमाडौं ।

२०७८ सालको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका हुन् ।

त्यस्तै मदन पुरस्कार ‘अग्‍नि’ पुस्तकका लागि डा नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ५० बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू