१९ फाल्गुन २०८०, शनिबार

गीतकार पाण्डेको ‘मेरा सय गीतहरू’ लोकार्पण



राजधानी लाइभ, काठमाडौं ।

गीतकार बी। पाण्डेको ‘मेरा सय गीतहरू’ कृति सार्वजनिक भएको छ । उनले सो कृति गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो कृतिमार्फत समाजका विभिन्न क्षेत्रलाई गीतसङ्गीतसँग जोड्ने प्रयास गरेको पाण्डेले बताए ।

दुई दशकदेखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेकाका अरू धेरै चर्चित गीतहरू प्रकाशनमा आइसकेका छन् । चलचित्र ‘प्रसाद’को सुपर हिट गीत ‘वनकी चरी के भन्छे’ले त उनको गीत लेखनको उचाइलाई अझ धेरै माथि पुर्याएको थियो ।

शङ्का नगर मेरो मायामा, मन साटिन्छ उमेरैमा, सुनको पैँचो, जाली रुमाल, कसरी, खाएको कसम फिर्ता, एक पल मुटुमा, पिरतीमा जित हुन्न हार हुन्न, यो देश फेरि बन्छ, तिम्रो खुसी, कुरै बुझिनँदेखि पहिले दिल साट्ने कुरा भो लगायत उनका धेरै गीत प्रकाशित छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ५२ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू