काठमाडौं ।
प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आबद्ध नेताहरूको छलफल आज पनि टुंगो बिनै सकिएको छ । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना सकिएको बैठक बुधबार टुङ्ग्याउने बताएका छन् ।
मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहानैबाट पुनः छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।
प्रतिक्रिया