काठमाडौं ।
पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रपतिबाटै संविधान उल्लंघन भएकाले अबको बाटो राजीनामा मात्रै भएको उनले बताए ।
उनले भने, ‘संविधानको संरक्षक राष्ट्रपतिले नै संविधान उल्लंघन गर्नुभयो। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको विधेयक रोक्न मिल्दैन । उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’
नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारीको चौतर्फी विरोध भइरहेको छ ।
प्रतिक्रिया