१४ आश्विन २०८०, आइतबार

सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान



भैरहवा ।

भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्रो नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको एकेडेमीको दाबी छ ।

सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा सहभागी १५ सयभन्दा बढी विद्यार्थीमध्ये व्यवस्थापनतर्फ छात्रतर्फ शिवमकुमार मिश्रले ३।६५ जिपिए र छात्रातर्फ कुसुम शर्मा र सिया लिम्बुद्वयले समान ३।६४ जिपिए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएको विद्यालयका प्रचार्य राजेन्द्र घिमिरेले जानकारी दिए ।

विद्यालयले छात्रछात्रालाई नगद पाँच हजार पाँच सयसहित सम्मान गरेको छ । ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०२ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम