१४ फाल्गुन २०८०, सोमबार

सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान



भैरहवा ।

भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्रो नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएको एकेडेमीको दाबी छ ।

सिद्धार्थनगरबाट ०७९ सालको परीक्षामा सहभागी १५ सयभन्दा बढी विद्यार्थीमध्ये व्यवस्थापनतर्फ छात्रतर्फ शिवमकुमार मिश्रले ३।६५ जिपिए र छात्रातर्फ कुसुम शर्मा र सिया लिम्बुद्वयले समान ३।६४ जिपिए ल्याई नगरकै उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएको विद्यालयका प्रचार्य राजेन्द्र घिमिरेले जानकारी दिए ।

विद्यालयले छात्रछात्रालाई नगद पाँच हजार पाँच सयसहित सम्मान गरेको छ । ०५२ सालबाट यस क्षेत्रमा शिक्षा प्रदान गर्दै आएको संस्थाले ०७४ सालबाट कक्षा ११ र १२ मा व्यवस्थापन संकायतर्फ कम्प्युटर विज्ञान र होटल व्यवस्थापनको कक्षा संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०२ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१÷८२