१४ आश्विन २०८०, आइतबार

सुष्मा खत्रीकाे ‘ओडेसा डायरी’ लोकार्पण



काठमाडौं ।

रसिमल बुक पब्लिकेशनबाट प्रकाशित ‘ओडेसा डायरी’ कृतिको लोकार्पण गरिएको छ । सुष्मा खत्री रञ्जितद्वारा लिखित उक्त कृति शिल्ट कन्सल्ट्यान्ट प्रालिका प्राविधिक केशव कुँवरले काठमाडौँमा लोकार्पण गर्नुभएको हो । ओडेसा युक्रेनको एउटा सहर हो । सो सहरमा बस्दा त्यहाँको बसाई, अवस्था, भोगाइ र त्यसले नेपाली जीवनमा पारेका प्रभावबारे समेटेर लेखकले कृति तयार पारेका हुन् ।

कृतिमा नेपालका लागि ओडेसा सहरको महत्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ओडेसाको योगदानको चर्चा गरिएको छ । त्यहाँ अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् ।

कृति लोकार्पण समारोहमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका पूर्वडिन डा त्रिरत्न बज्राचार्यले साहित्य क्षेत्रमा खत्रीले देखाएको रुचिको प्रशंसा गरेका थिए । लोकार्पण कार्यक्रममा मित्रकुञ्जका पूर्वध्यक्ष तथा रुसी साहित्य समाजका महासिचव चन्द्रकान्त आचार्यले ओडेसा कृतिले पुराना दिनको सम्झाना गराएको जानकारी दिए।

कार्यक्रममा पुस्तकका लेखक खत्रीद्वारा रचित तथा ‘स्वरबद्ध आँखा झिमिक्क पार्न नपाउँदै’ गीत सार्वजनिक गरिएको छ । गीतको शब्द सुस्मा खत्री, कम्पोज सन्तोषभक्त श्रेष्ठले गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १२ : ३३ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम