१५ आश्विन २०८०, सोमबार

रवीन्द्र मिश्रले छाडे विवेकशील साझा, राप्रपा प्रवेश गर्ने



काठमाडौं ।

रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । यसअघि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले सोमबार साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा समक्ष मिश्रले राजीनमा पेश गरेका छन् ।

उनले यो आफ्नो लागि जीवनकै एउटा सबैभन्दा कठिन निर्णय रहेको समृेत उल्लेख गरेका छन् । उनी भोलि नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने बताइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : १२ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि