काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो।
प्रतिक्रिया