१४ आश्विन २०८०, आइतबार

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६६ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा र स्थानीय काउली ८८ रुपैयाँ रहेको छ ।

लोकल काक्रोको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ, हाइब्रीड काक्रो ३३ रुपैयाँ ७५ पैसा, कागती २१४ रुपैयाँ, किवि ३३३ रुपैयाँ ३३ पैसा, कुरीलो ९०० रुपैयाँ, अकबरे खुर्सानी १२३ रुपैयाँ ३३ पैसा, तराई गाजर १७० रुपैयाँ, लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २४ रुपैयाँ ८० पैसा, घिरौला, भिण्डी र लोकल घिउ सिमी ६५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ रहेको छ ।

झिगूनीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, पाटे तरबुजा ८५ रुपैयाँ, हरियो तरबुजा ८६ रुपैयाँ, छडी, बचुवा र मुंगरी माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग, परवर र सेतो मूला ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ७६ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, नेपाली सुकेको लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ३५ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम