१४ फाल्गुन २०८०, सोमबार

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं ।

मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले तीन हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयर खरिद गर्न इच्छुक हाल बैंकका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान उपमहानगरपालिका-१२ सुनसरीमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सो अवधिभित्र संस्थापक सेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : १७ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२