१६ मंसिर २०८०, शनिबार

भिभो भी २५ सिरिज स्मार्टफोनको प्रि–बुकिङ खुल्ला



काठमाडौं।

विश्वव्यापीअग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोनहरू भी २५ फाइभ जी र भी २५ ई को प्रि–बुकिङ खुल्ला गरेको छ ।

ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी २५ फाइभ जीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी २५ ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउन सक्नेछन् ।

भी २५ र भी २५ ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ, जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजीग्लासप्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी २५ सिरिज हल्का तौल र स्टाइलिश डिजाइनमा उपलब्ध हुनेछ ।

भी २५ श्रृंखला, भिभोको भी श्रृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र प्रयोगकर्ताहरूलाई स्पष्ट र स्थिर तस्वीरहरु खिच्न मद्दत गर्दछ । भी २५ फाइभजी र भी २५ ई दुवैमा ६४ एमपीओआईएस ९अप्टिकल इमेज स्टेबलाइजेसन० अल्ट्रा सेन्सिङ रियर क्यामेरा छ ।

भी २५ सिरिजको दुवै स्मार्टफोनमा शक्तिशाली प्रोसेसरहरू छन् । भी २५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी २५ ई मा मिडिया टेक हेलियो जी ९९ प्रोसेसर प्रयोग गरिएको छ । भी २५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ ।

यसका साथै स्मुदअनुभवका लागि भी २५ सिरिजमा ८ जीबी र्याम र १२८ जीबी रोम रहेको छजसमा ८ जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भी २५ सिरिजले आफ्ना प्रयोगकर्तालाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्ने भएकोले यसलाई धेरैले मन पराउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : १७ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान