१९ मंसिर २०८०, मंगलबार

प्रि-ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से



काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ ।

आइतबार प्रि–ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ ५९ पैसा बराबरको ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : ०८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ