१९ मंसिर २०८०, मंगलबार

प्रख्यात स्पेनी लेखक जेभियरको निधन



एजेन्सी, म्याड्रिड ।

अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ । एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ट्रायलजी सहित १६ पुस्तकहरू लेखेका थिए।

उनको मृत्युमा स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री सान्चेजले ट्वीट गर्दै भनेका छन्, ‘स्पेनिश अक्षरहरूका लागि दुखद दिन। जेभियर मारियासले हामीलाई छोडे । उनी हाम्रो समयका महान लेखकमध्ये एक थिए ।’

अल्फागुआराको वेबसाइटका अनुसार उनका पुस्तकहरू ५६ देशमा प्रकाशित भइसकेका छन् । उनका पुस्तक ४६ विभिन्न भाषाहरूमा करिब ९० लाख प्रति बिक्री भएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ४९ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ