२३ मंसिर २०८०, शनिबार

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट नियुक्त



गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दार्चुलाका विष्टलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले जानकारी दिए ।

विष्ट यसअघि आयोगको सदस्यमा नियुक्त भएका थिए । मन्त्रिपरिषद्को बैठकले कैलालीको टीकापुर निवासी जगत्बहादुर रावललाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले गत वर्षको असोज ८ गते पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ३१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले