२२ मंसिर २०८०, शुक्रबार

प्रदेशमा टिकट पाउने भएपछि पूर्वमेयर चौधरी माओवादीमा प्रवेश



काठमाडौं ।

इटहरीका पुर्व मेयर द्धारिकालाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित पूर्वमेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ३५ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले