१७ मंसिर २०८०, आइतबार

प्रहरीद्वारा सन्दीपको आग्रह अस्वीकार, हतकडी लगाएरै हिरासत लगियाे



काठमाडौं, २० असोज ।

नाबालिग बलात्कारको आरोप पक्राउ परेका क्रिकेटर सन्दीप लामाछिानेको आग्रह प्रहरीले अस्वीकार गरेको छ । उनले यसअघि आफूले एयरपोर्टबाटै आत्मसमर्पण गर्ने भएकाले हतकडी नलगाउन सामाजिक सञ्जालमार्फत् आग्रह गरेका थिए ।

यद्यपि बिहीबार उनलाई प्रहरीले हतकडी लगाएरै नियन्त्रणमा लिएको छ । विमानस्थलमा अवतरण हुने बित्तिकै प्रहरीले उनलाई हतकडी लगाएर पक्राउ गरेको तस्बिर सार्वजनिक भएको छ । उनलाई अहिले गौशाला प्रहरी वृत्तकाे हिरासतमा लगिँदै छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : २५ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र