१४ फाल्गुन २०८०, सोमबार

पक्राउपछि सन्दीपलाई गौशाला प्रहरी वृत्तमा पुर्‍याइयाे (तस्बिरहरू)



काठमाडौं, २० असोज ।

नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृतमा लगिएको छ ।

कतार एयरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानबाट कारबाही प्रक्रिया शुरू गरिनेछ । पक्राउ परे लगत्तै उनी माथी प्रहरी अनुसन्धान शुरू भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १२ : ०२ बजे

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१÷८२

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस

काठमाडौं, १४ फागुन । संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका