१५ फाल्गुन २०८०, मंगलबार

बारामा बस दुर्घटना : २५ जना घाइते, १५ को अवस्था चिन्ताजनक



काठमाडौं, २० असोज ।

बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । जसमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पताल लगिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । घटनामा ठूलो क्षति भएको हुन सक्ने प्रहरीको आँकलन छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १२ : १६ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.