काठमाडौं, २१ असोज ।
निर्वाचन आयोगले भोलि शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ । शुक्रबार एक सूचनामार्फत् पत्रकार सम्मेलन हुने जानकारी दिएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै निर्वाचन आयोग व्यस्त बनेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ४ : ०९ बजे
प्रतिक्रिया