५ आश्विन २०८०, शुक्रबार

घनश्याम भुसाल स्वतन्त्र चुनाव लड्ने !



काठमाडौं, असोज १२ ।

नेकपा एमालेको स्थायी कमिटी सदस्य घनश्याम भुसाल स्वतन्त्र चुनाव लड्ने भएका छन् । यसका लागि नेकपा (माओवादी केन्द्र)ले रुपन्देही क्षेत्र नम्बर १ को टिकट होल्ड गरेको एक स्रोतले जनाएको छ ।

यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट दिएको छैन । यसै कारण भुसाल माओवादीबाट गठबन्धनको सहयोगमा चुनाव लड्ने सम्भावना बढेको छ ।

ती स्रोतका अनुसार रुपन्देही क्षेत्र नम्बर १ को टिकट उनका लागिनै होल्ड गरिएको छ। रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : ०२ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै