१९ फाल्गुन २०८०, शनिबार

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताको सामूहिक राजीनामा



काठमाडौं, २२ असाेज ।

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताहरूले सामूहिक राजीनामा दिने भएका छन् । पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रावललाई उम्मेदवार सिफारिस गर्दा समेत टिकट नदिइएको भन्दै सामूहिक राजीनामाको तयारी गरेका हुन् ।

हाल उनीहरूको सामूहिक बैठक बसिरहेका छन् । राजधानी लाइभलाई प्राप्त विवरण अनुसार उनीहरुको राजीनामाको ड्राफ्ट तयार भइसकेको छ । यद्यपि हस्ताक्षर हुन बाँकी रहेको एक नेताले बताए ।

आजै नेकपा एमाले क्षेत्रीय निर्वाचन समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिइसकेका छन् । यस्तै नेता रावलले समेत भोलि सम्म व्यवस्थित निर्णय लिने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ०६ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू