५ आश्विन २०८०, शुक्रबार

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प



एजेन्सी ।

एथेन्स—ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै  ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३६ बजे

१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ

राजधानी लाइभ, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

राजधानी लाइभ, काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा

सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा के छ ?

राजधानी लाइभ, काठमाडौं। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा