१५ फाल्गुन २०८०, मंगलबार

डडेल्धुराबाट प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता



अत्तरिया, २३ असोज ।

वारेसनामामार्फत् डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गरिएको छ । कार्य व्यस्तताका कारण आफू आउन नसकेपछि प्रधानमन्त्री देउवाको उम्मेदवारी उनकी पत्नी आरजु राणा मार्फत उम्मेदवारी दर्ता गरिएको छ ।

देउवाको उम्मेदवारी गर्दा गराउन आरजु शनिबार मात्रै सुदूरपश्चिम आएकी थिइन । आरजुले निर्वाचन अधिकृतको कार्यालयबाट दिउँसो २ः४५ बजे प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।

देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत र, समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् ।

प्रतिनिधि सभाको एक सिट रहेको डडेल्धुरामा एमालेको समर्थनमा नेकपा कांग्रेस बिपीमा उपाध्यक्ष कर्ण मल्ल चुनाव लड्दै छन् । डडेल्धुराबाटै प्रतिनिधि सभाका लागि सागर ढकालले पनि उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : १३ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.