१९ फाल्गुन २०८०, शनिबार

अछाम- १ बाट मन्त्री कुँवरले गराए उम्मेदवारी दर्ता



काठमाडौं, २३ असोज । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका कुँवरले बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै प्रदेशसभा सदस्य (क) बाट नेपाली कांग्रेसका मेघराज खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनी रूख चुनाव चिन्हबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।  त्यस्तै प्रदेशसभा (ख)बाट नेकपा माओवादी केन्द्रका  झपट साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका पुष्प शाहले उम्मेदवारी दर्ता गराएका छन् । भने प्रदेशसभा (क)बाट माओवादी केन्द्रका अक्कल बहादुर रावल र प्रदेशसभा (ख)बाट नेपाली कांग्रेसका मान बहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ६ : १३ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू