१९ फाल्गुन २०८०, शनिबार

अबको मुख्यमन्त्री पनि लमजुङबाट : उपमहासचिव गुरुङ



काठमाडौं,२५ असोज ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको अबको मुख्यमन्त्री पनि लमजुङबाट बन्ने बताएका छन् । गण्डकीको मुख्यमन्त्री बन्ने योजनाका साथ लमजुङ प्रदेश सभा ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बन्न चाहेका गुरुङले प्रतिनिधिसभाकै टिकट पाए ।

पृथ्वीसुब्बाले दाबी गरेको क्षेत्रमा काठमाडौं डेलिगेसन गएरै कृष्ण अधिकारीले टिकट हात पारेको लमजुङका नेताहरु बताउँछन् । लमजुङको प्रदेशसभा क बाट भने जमिन्द्रमान घले उम्मेदवार छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : २७ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू