१९ मंसिर २०८०, मंगलबार

कोट म्यारिज गर्दै अभिनेता सिद्धार्थ  र अभिनेत्री कियारा 



काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीले २०२३ को अप्रिल महिना अर्थात् चैतमा कोट म्यारिज गर्ने भएका छन् । उनीहरुले आफ्नो  प्रेम सम्बन्धलाई लामो समयसम्म गुपचुप राखेका थिए । तर टीभी शो कफी विथ करणको सातौं सिजनमा यी दुईबीचको सम्बन्ध मित्रताभन्दा माथि छ भन्ने कुराको खुलासा भएको हो ।
सन् २०१८ मा पहिलोपटक यी दुईबीच ‘लस्ट स्टोरिज’ फिल्मको पार्टीमा पहिलोपटक भेट भएको थियो । फिल्म ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेस्ट्री जीवन्त प्रतिविम्बित भएको थियो ।
शाहिद कपुर र करण जोहर यी दुईबीचको बिहेलाई लिएर निकै उत्साहित छन् । बलिउड लाइफ म्यागजिनका अनुसार यी दुईबीच गोप्य रुपमै बिहेको तयारी भएको छ । निकट परिवार र आफन्तको उपस्थितिमा वैवाहिक कार्यक्रमको योजना बनाइएको छ । बलिउडबाट खासै धेरै जनालाई निम्तो नगरिने र सिद्धार्थको परिवार तथा नातेदारको उपस्थितिमा दिल्लीमा विवाह हुने जनाएको छ ।
सुरुमा उनीहरुले कोट म्यारिज गर्नेछन् अनि बिहे रिसेप्सन पार्टीको आयोजना गर्नेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ३३ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ