१५ फाल्गुन २०८०, मंगलबार

प्रदेशसभा सदस्यमा दीपक मनाङे निर्विरोध निर्वाचित



काठमाडौं । राजीव गुरुङ उर्फ दीपक मनाङे गण्डकी प्रदेश सासंदमा निर्विरोध निर्वाचित भएका छन् । मनाङ (ख) बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे सर्वसम्मत भएका हुन् ।

उनीविरूद्ध स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले उम्मेद्वार बनेका थिए । गुरुङले आफ्नो उमेदवारी फिर्ता लिन बुधबार बिहान १० बजे निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । मनाङे हाल गण्डकीको युवा तथा खेलकुदमन्त्री समेत हुन् ।

गुरुङले उम्मेद्वारी फिर्ता लिएपनि औपचारिक घोषणा हुन भने बाँकीनै छ । उम्मेदवारी फिर्ता लिने समय दिउँसो ३ बजेसम्म भएकोले ३ बजेपछि निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता भएको र मनाङे निर्विरोध भएको घोषणा गर्ने छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ०३ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.