१५ फाल्गुन २०८०, मंगलबार

भीम रावलको पत्रकार सम्मेलन LIVE



काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गरिरहेका छन् । उनले अहिले दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गरिरहेका छन् । रावल पार्टीको टिकट वितरण प्रणालीबारे असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

अछाम क्षेत्र नम्बर-१ बाट सर्वसम्मत सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका छन् । रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजकसहित उनी निकट ३७ जनाले सामूहिक राजीनामा दिएका थिए।

आफूले टिकट नपाएको र पार्टीभित्रको टिकट वितरण प्रणालीबारे उचित समयमा बोल्ने बताउँदै आएका रावलले आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । उनले यसअघि नपाएपछि उपयुक्त समयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएका थिए ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ११ : ४७ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.