१४ फाल्गुन २०८०, सोमबार

स्वतन्त्र उम्मेदवारी दिएका पूर्वडीआइजी ब्रम्ह्रचार्यले पाए चुनाव चिन्ह ‘सूर्यमुखी फुल’



काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएका सशस्त्र प्रहरीका पूर्व डीआइजी कृष्ण भक्त ब्रम्ह्रचार्यले चुनाव चिन्ह ‘सूर्यमुखी फुल पाएका छन् । निर्वाचन आयोगले बुधबार उनलाई चुनाव चिन्ह दिएको हो । उनी ललितपुर–३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

अनुशासित, निडर, इमान्दार र मिलनसार स्वभावका ब्रम्ह्रचार्य नेपालको सैन्य मामिलाका जानकार समेत हुन् । लामो समय सेनामा कार्यरत उनले नेपालको राष्ट्रिय सुरक्षा र सैन्य विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् भने ३० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् ।

‘गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि काम गर्दै आएको छु, उनले भने, मेरो उम्मेदवारी भनेको राजनीतिको नीति बदल्न र समाज परिवर्तनका लागि हो ।’ उनीसँगै ललितपुर–३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ७ जना स्वतन्त्र उम्मेद्वारले चुनाव लड्दैछन ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ४ : ४८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२