१५ आश्विन २०८०, सोमबार

सुदूरपश्चिम एमालेले हटायो बागी उम्मेदवारी दिने ५ नेता



काठमाडौं । नेकपा एमालेले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने सुदूरपश्चिम प्रदेशका पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

बागी उम्मेदवारी दिएका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य टेकबहादुर हमाल र खेम सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार साधारण सदस्य समेत नहरनेगरी निष्काशन गरेको हो ।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा ‍(क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क) साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका जानकारी दिए ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ०५ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि