१४ फाल्गुन २०८०, सोमबार

यी हुन एमालेका प्रदेश र प्रतिनिधिसभा उम्मेदवार, कुन क्षेत्रमा को ? (सूचीसहित)



काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको नामावाली सार्वजनिक गरेको छ ।

पार्टीले आज एक सूचना जारी गर्दै आफ्ना उम्मेदवारहरूको नामावाली सार्वजनिक गरेको हो । पार्टीले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवारी दर्ता गराएको जनाएको छ ।

यस्तै, पार्टीका वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातै जना सचिवले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ५२ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२