१४ फाल्गुन २०८०, सोमबार

४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक



एजेन्सी । राजश्री प्रोडक्सनको प्रतिक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ ।

फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । राजश्रीसँग सारिकाको यो दोस्रो सहकार्य हो । सन् १९७५ मा हिट फिल्म गीत ‘गाता चल’ मा राजश्रीसँग सहकार्य गरेकी थिइन् ।

सार्वजनिक पोस्टरमा सारिकालाई ट्रेकिङ ब्याग बोकेर हिँउको पहाडमा ट्रेक गरिरहेको देख्न सकिन्छ । यो फिल्मका अधिकांश दृश्य नेपालको हिमाली भेगमा खिचिएकाले सारिकालाई पनि सोही स्थानमा देख्न सकिन्छ ।

यो राजश्रीको ६० औं फिल्म हो । सुरज आर बडजात्याद्वारा निर्देशित यो उनको महत्वाकांक्षी प्रोजेक्ट हो । फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ११ : ५६ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२