१४ आश्विन २०८०, आइतबार

४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक



एजेन्सी । राजश्री प्रोडक्सनको प्रतिक्षित फिल्म ‘उचाइ’ रिलिज मिति नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ ।

फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । राजश्रीसँग सारिकाको यो दोस्रो सहकार्य हो । सन् १९७५ मा हिट फिल्म गीत ‘गाता चल’ मा राजश्रीसँग सहकार्य गरेकी थिइन् ।

सार्वजनिक पोस्टरमा सारिकालाई ट्रेकिङ ब्याग बोकेर हिँउको पहाडमा ट्रेक गरिरहेको देख्न सकिन्छ । यो फिल्मका अधिकांश दृश्य नेपालको हिमाली भेगमा खिचिएकाले सारिकालाई पनि सोही स्थानमा देख्न सकिन्छ ।

यो राजश्रीको ६० औं फिल्म हो । सुरज आर बडजात्याद्वारा निर्देशित यो उनको महत्वाकांक्षी प्रोजेक्ट हो । फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्म आगामी नोभेम्बर ११ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ११ : ५६ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम