१४ फाल्गुन २०८०, सोमबार

भीम उपाध्यायकी पत्नी लौरो पार्टीको समानुपातिको शीर्षस्थानमा



काठमाडौं । पूर्व सचिव भीम उपाध्यायकी पत्नी ललिता शर्मा लामिछाने (उपाध्याय) लौरो अभियानका रूपमा परिचित हाम्रो नेपाली पार्टीको समानुपातिक सूचीको समेटिएकी छन् ।

स्थानीय तह चुनावका बेला काठमाडौं महानगरपालिकामा बालेन शाहको प्रचार गरेका उपाध्यायले आम चुनावमा भने लौरो चिन्हबाट श्रीमतीलाई समानुपातिकमा सुरक्षित गरेका छन् ।

सुमन सायमी समेत सम्मिलित हाम्रो नेपाली पार्टीले देशभर लौरो चिन्हबाट चुनावमा भाग लिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : २५ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२