१६ मंसिर २०८०, शनिबार

नवौं राष्ट्रिय खेलकुद : आर्मी क्लवका एक खेलाडीको मृत्यु



काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीको मृत्यु भएको छ । त्रिभुवन आर्मी क्लबको तर्फबाट प्याराग्लाइडिङ खेलमा सहभागी भएका २६ बर्षीय निसिम थापाको मुत्यु भएको हो ।

क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनिको पयाराग्लाईडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात १०० मिटर माथीबाट सारङकोट स्थित जमिनमा खस्न जाँदा उनको मुत्यु भएको हो ।

घाईते भएपछि उनलाई उपचारको लागी मेट्रोसिटी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मुत्यु भएको स्रोत जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : २८ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान