५ आश्विन २०८०, शुक्रबार

कांग्रेसले यस निर्वाचनमा रामकुमारीको गुन तिर्नुपर्छ : कांग्रेस नेता सेन 



गुल्मी। नेपाली कांग्रेसका नेता तथा कांग्रेसका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रतापसेनले रामकुमारी झाँक्री जस्ता नेतृहरूले लगाएको गुन कांग्रेसलगायतका दलले यो निर्वाचनमा तिर्नुपर्ने बताएका छन् । आइतबार धुर्कोट गाउँपालिका-१ नयाँ गाउँको कुना खर्कमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

रामकुमारीहरूकै कारण नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको र गठबन्धनमा रहेर स्थानीय तहमा गुल्मी लगायत देशभरनै शानदार जित हासिल गरेको नेता सेनले उल्लेख गरे ।

कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हो भनेर खिसीटिउरी गर्ने केपी ओलीलाई रामकुमारीहरूको विद्रोहले सबक सिकाएको तथा संविधान र व्यवस्था बचेको तर्क गरे ।

गठबन्धनबाट साझा उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई कांग्रेस लगायतका दलले इमानदारिताका साथ मतदान  गर्नुपर्ने उनले बताए । साथै नयाँ गाउँवासी सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ३३ बजे

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।