नयाँ दिल्ली । राष्ट्रपति द्रौपदी मुर्मुको आइतबार नयाँ दिल्लीस्थित आर्मी अस्पताल ९रेफरल एण्ड रिसर्च० मा मोतीबिन्दुको शल्यक्रिया गरिएको छ।
उनको शल्यक्रिया सफल भएको र अस्पतालबाट डिस्चार्ज समेत गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति मुर्मु शुक्रबारसम्म असमको दुईदिने भ्रमणमा थिइन् । भ्रमणका क्रममा उनले गुवाहाटिस्थित शक्तिपीठ कामाख्या मन्दिरको दर्शन गरेकी थिइन् ।
प्रतिक्रिया