काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २।६१ अंकले घटेर १८५८।३३ विन्दुमा अडिएको छ ।
प्रतिक्रिया