१४ फाल्गुन २०८०, सोमबार

दिउँसै बीच बजारमा तरबार प्रहार गर्ने ‘गुण्डा नाइके’ राधे पक्राउ



धादिङ । दिउँसैबीच बजारमा तरबार प्रहार गर्ने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारी उर्फ राधे भण्डारी पक्राउ परेका छन् । मंगलबार दिउँसो धादिङ्बेसीको बीचबजारमा भीम गुरुङमाथि तरबार हमला गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेसहितको समूहले गुरुङमाथि बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको थियो । घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटकपटक पक्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । राधेले भीममाथि किन तरबार हाने भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : ४२ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२