१४ आश्विन २०८०, आइतबार

झापामा गोली चल्यो, एक जनाको मृत्यु



 

झापा । गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । गौरादह ८ बस्ने  बिरन साहले गोली हानी आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

सुरुमा उनले भतिजलाई गोली हानेर  आफूसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको एसपी पोखरेलले बताए ।

गोली लागेर गम्भीर घाइते  १४ वर्षीय बालकलाई उपचारका लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ । घटनाको कारण भने खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : २० बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास