१९ फाल्गुन २०८०, शनिबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ । यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कम्पनीको कारोबार भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ३९ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू