१४ फाल्गुन २०८०, सोमबार

निकम्मा बन्दै नेपालका बैंक, चल्नै छोडे सबै  बैंकका एटिएम



काठमाडौं । काठमाडौंको मुटुको रूपमा परिचित बानेश्वर क्षेत्रमा कुनै पनि बैंकका एटिएम नचलेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । बानेश्वर र सो वरपरका क्षेत्रहरुमा भएका कुनै पनि बैंकका एटिएमहरू नचलेपछि सेवाग्राहीहरूको गुनासो बढेको हो ।

सबै बैंकका शाखाहरू रहेको र एटिएम बुथ समेत रहेको बानेश्वरमा एटिएमले काम नगरेपछि सेवाग्राही बैंकप्रति आक्रोशित समेत भएका छन् ।

व्यापारिक केन्द्रको रूपमा स्थापित बानेश्वर क्षेत्रका बैङ्कहरूले उचित रूपमा सेवा दिन नसक्दा बैंकहरू निकम्मा भएको सेवाग्राहीहरूको अरोप छ ।

‘म आज बानेश्वर देखि संखमुल सम्मका सबै बैंकका एटिएमहरूमा छिरे तर कुनै पनि बेंकको एटिएमले काम गरेन ।’ एक सेवाग्राहीले राजधानी लाईभसँग भने,‘बैंकहरू साह्रै निकम्मा भए ।’

आवश्यकीय रकम झिक्न प्रभु बैंक, नेपाल बैंक लिमिटेड, एनआइसी एसिया बैंक, ग्लोबल बैंक लगायतका सबै बैंकहरूको एटिएमले काम नगरेको सेवाग्राहीको भनाइ  छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : १७ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२