१९ मंसिर २०८०, मंगलबार

पोखरामा बिहीबार सार्वजनिक बिदा



पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापनका लागि बिहीबार आधा दिन पोखरामा सार्वजनिक बिदा हुने भएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पोखरामा नवौं प्रतियोगिता हुनु गौरवको विषय भएको भन्दै महानगरले समापन समारोहमा सहभागी हुन सबै पोखरेलीलाई आह्वान गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गर्ने छन् ।

महानगरका महाशाखा तथा शाखाहरू, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा कार्तिक ३ गते बिहीबार दिउँसो १ बजेपछि विशेष बिदा दिइएको मेयर धनराज आचार्यले जानकारी दिए । प्रतियोगिता अन्तर्गत रंगशाला प्रवेशका  लागि प्रदर्शनी केन्द्रबाट पास वितरण गर्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ४८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ