काठमाडौं । निर्वाचन अधिक खर्चिलो बन्दै गएको गुनासो आएपछि निर्वाचन आयोगले यस पटक निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको. जनाएको छ ।
यसमा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक फरक खर्च सीमा निर्धारण गरिएको गरेको जनाएको हो ।
त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गर्न पाउने खर्चको पनि फरक फरक सीमा तोकिएको छ ।
हेर्नुहोस् प्रदेश सभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम कतिसम्म खर्च गर्न पाउँछन् ?
प्रतिक्रिया