१७ मंसिर २०८०, आइतबार

सिक्का साट्नेको लाइन (फोटो फिचर)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ ।

यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ ।

तस्बिर : न्युज कारखाना

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ४९ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र