काठमाडौँ । निर्वाचन आयोगले रौटहट १ का उम्मेदवार माधव नेपाललाई पक्राउ गर्न आग्रह गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई पक्राउ गर्न आयोगले सूचना जारी गरेको हो ।
आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया