१५ आश्विन २०८०, सोमबार

लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक



काठमाडौं, । आगामी ६ कात्तिक साँझ दरबारमार्गस्थित लिक्वुइड लन्जमा ‘लिक्वुइड तिहार हंगामा विथ सलोन एन्ड आमेश लाइभ म्युजिक’ नामक कार्यक्रम हुने भएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् । कार्यक्रम सलोन र आमेशका अलावा एफटी लिक्वुइड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने छ ।

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरैभन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ३३ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि